घुरघुराउनु

Romanized: ghuraghuraaunu, ghuraghuraunu

निदाएका बेलामा घाँटीबाट शब्द निकाल्नु; घुर्रघुर्र शब्द गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि.

१.
निदाएका बेलामा घाँटीबाट शब्द निकाल्नु; घुर्रघुर्र शब्द गर्नु।
२.
परेवा, ढुकुर आदि कराउनु, घुर्नु।
३.
मही पार्दा शब्द निस्कनु ।

सम्बन्धित शब्दहरू