घुरघुरे
Romanized: ghuraghure
धानको रोपो बिगार्ने किरो; घुरघरे किरो (यसले टोकेमा बाख्रो मर्छ भन्ने लोक विश्वास छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
धानको रोपो बिगार्ने किरो; घुरघरे किरो (यसले टोकेमा बाख्रो मर्छ भन्ने लोक विश्वास छ)।
२.
परेवा।