घारघुर

Romanized: ghaaraghura, ghaaraghur, gharaghur, gharaghura

मही पार्दा शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घुर्+अ (द्वि.)]

१.
मही पार्दा शब्द निस्कने गरी।
२.
नेती ताने झै कुनै वस्तु तान्ने चालमा।
३.
(नाम) जसोतसो गरी काम गर्ने ढङ्ग।
४.
पाङ्ग्रा भएका सवारीहरू चल्दा आउने शब्द।
५.
आपसको झगडा; बाझो; कलह, गडबडी।

सम्बन्धित शब्दहरू