घार
Romanized: ghaara, ghaar, ghar, ghara
ठुलो र मोटो काठलाई भित्र खोपेर बनाइएको वा बाकसजस्तो, मौरी बस्ने घर; मौरीको गुँड; मौरीको छातो; पोलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घर]
1
ठुलो र मोटो काठलाई भित्र खोपेर बनाइएको वा बाकसजस्तो, मौरी बस्ने घर; मौरीको गुँड; मौरीको छातो; पोलो।