घारी
Romanized: ghaari, ghaaree, gharee, gharii
झ्याम्म परेको बाक्लो जङ्गल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
झ्याम्म परेको बाक्लो जङ्गल।
२.
लेकको फेदी वा बेसीका माझको ससानो वन।
३.
फेदी वा घाँचको जमिन।
४.
बाँस, निगालो, केरा आदिको झाङ।