घारघुरे

Romanized: ghaaraghure, gharaghure

घारघुर गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
घारघुर गर्ने।
२.
(नाम) तेजपातका जस्ता पात र फुस्रो डाँठ हुने काँडादार बुटोविशेष।
३.
एक किसिमको बालखेल।

सम्बन्धित शब्दहरू