घुरघुराइनु

Romanized: ghuraghuraainu, ghuraghurainu

निद्रामा घुरघुर शब्द निकालिनु; घुरघुर आवाज आउने पारिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

1
निद्रामा घुरघुर शब्द निकालिनु; घुरघुर आवाज आउने पारिनु ।

सम्बन्धित शब्दहरू