घुरमैलो
Romanized: ghuramailo
अलिअलि बादल लागेको; नजानिँदो मैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [घुर+मैलो]
१.
अलिअलि बादल लागेको; नजानिँदो मैलो।
२.
अँध्यारोअँध्यारो वा रछाहारछाहा परेको।