घुरमैल्याउनु
Romanized: ghuramailyaaunu, ghuramailyaunu
घुर्मैलो बनाउनु; घुर्मैलो रङको चित्राङ्कन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
घुर्मैलो बनाउनु; घुर्मैलो रङको चित्राङ्कन गर्नु।