मैल्याउनु
Romanized: mailyaaunu, mailyaunu
मैलो पार्नु; फोहोर गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
मैलो पार्नु; फोहोर गर्नु।