तिल्ल्याउ
Romanized: tillyaau, tillyau
एकै ठाउँमा धेरै उम्रने, सेतो घिउ रङको सानो छाता हुने च्याउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एकै ठाउँमा धेरै उम्रने, सेतो घिउ रङको सानो छाता हुने च्याउ।