तिल्या
Romanized: tilyaa, tily, tilya
तिलकलाई हेय रूपमा वा छोटो रूपले भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तिलकलाई हेय रूपमा वा छोटो रूपले भनिने शब्द।
२.
कोठी कोठी भएको।
३.
तिल उमार्ने।