तिल्के
Romanized: tilke
निधारमा सेतो सानो टाटो भएको (गोरु); तिलके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत तिलक+ए]
१.
निधारमा सेतो सानो टाटो भएको (गोरु); तिलके।
२.
तिलक वा चन्दनको टिको लगाउने (मानिस); तिलके। स्त्री. तिल्की।
३.
(नाम)
रातो फूल फुल्ने एक प्रकारको झार वा बोट।