चिल्के
Romanized: chilke, cilke
ढुङ्गामा टाँसिएर रहने, ऐना जस्तै चिल्ल टल्कने वस्तु; अभ्रक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चिल्को+ए]
1
ढुङ्गामा टाँसिएर रहने, ऐना जस्तै चिल्ल टल्कने वस्तु; अभ्रक।