चिल्को
Romanized: chilko, cilko
चराचुरुङ्गी आदिको प्वाँख नउम्रेको बच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल चिल्+को]
१.
चराचुरुङ्गी आदिको प्वाँख नउम्रेको बच्चो।
२.
साहै सानो आकारको वस्तु।