छिल्को
Romanized: chhilko, chilko
तरकारी, फल आदि पदार्थको बाहिरी अवयव; बोक्रो; खोस्टो, छाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षालक]
1
तरकारी, फल आदि पदार्थको बाहिरी अवयव; बोक्रो; खोस्टो, छाला।