छिल्नु
Romanized: chhilnu, chilnu
बोक्रा छोडाउनु; छिल्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत छल्लि+नु]
१.
बोक्रा छोडाउनु; छिल्कनु।
२.
खुर्कनु; ताछ्नु।