छिल्कनु
Romanized: chhilkanu, chilkanu
कुनै फलफूल, रुखपात आदिका बोक्रा ताछ्नु; छोडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [हिन्दी छिल्का+नु]
1
कुनै फलफूल, रुखपात आदिका बोक्रा ताछ्नु; छोडाउनु।