उल्कनु

Romanized: ulkanu

उल्का झै नराम्रो परिणाम देखाउने काम हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत उल्का+नु]

१.
उल्का झै नराम्रो परिणाम देखाउने काम हुनु।
२.
छिहिलिनु; जिस्कनु; इत्तरिनु।
३.
लाजभाँड बोल्नु।

सम्बन्धित शब्दहरू