उल्कापात
Romanized: ulkaapaata, ulkaapaat, ulkaapata, ulkapaata
आकाशबाट तारा, अग्निज्वाला वा चट्याङ खसेको घटना; वज्रपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उल्का+पात]
१.
आकाशबाट तारा, अग्निज्वाला वा चट्याङ खसेको घटना; वज्रपात।
२.
उत्पात; उपद्रव; उल्का।