उल्काउनु

Romanized: ulkaaunu, ulkaunu

उल्कने पार्नु; उल्कन लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
उल्कने पार्नु; उल्कन लाउनु।
२.
उल्लीबिल्ली पार्नु।

सम्बन्धित शब्दहरू