उल्का
Romanized: ulkaa, ulk, ulka
कुनै बेला रातमा आकाशबाट खस्न लागेको वा एक दिशातिर गइरहेको देखिने तेजःपुञ्ज; धूमकेतु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै बेला रातमा आकाशबाट खस्न लागेको वा एक दिशातिर गइरहेको देखिने तेजःपुञ्ज; धूमकेतु।
२.
आकस्मिक रूपमा हुने उत्पात; अचानक आइपरेको उपद्रो।
३.
अगुल्टो; बल्दो दाउरो।