झिल्के

Romanized: jhilke

झल्को भएको; चमकदार । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [झल्को+ए]

१.
झल्को भएको; चमकदार ।
२.
ठाँटिलो; गुन्डो स्वभावको।
३.
आँखा घुमाएर कुरा गर्ने।
४.
(नाम) लोकगीतमा प्रेमिकाले प्रेमीलाई भन्ने एक शब्द।

सम्बन्धित शब्दहरू