झिल्किनु
Romanized: jhilkinu
झिलिक्क हुनु; झिल्के देखिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झिल्को/झिल्के+नु]
१.
झिलिक्क हुनु; झिल्के देखिनु।
२.
झिल्को बन्नु।