छचल्किनु

Romanized: chhachalkinu, chachalkinu, chhacalkinu, chacalkinu

भाँडो वा गाग्रामा हालिएको पानी कम भई ठक्कर खाएर हल्लनु, तरल पदार्थ चल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [छचल्को+इ+नु]

१.
भाँडो वा गाग्रामा हालिएको पानी कम भई ठक्कर खाएर हल्लनु, तरल पदार्थ चल्नु।
२.
तरल पदार्थ चल्दा वा हल्लँदा आवाज निस्कनु; छल्किनु।

सम्बन्धित शब्दहरू