खुल्किनु

Romanized: khulkinu

शरीरका रौं वा भुत्ला निक्लनु; खुइलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

[संस्कृत क्षुरक+इ+नु]

१.
शरीरका रौं वा भुत्ला निक्लनु; खुइलिनु।
२.
लिङ्गको छाला उत्रनु वा सोहोरिनु।
३.
मात्तिनुः निफुल्किनु; छेक्राउनु।
४.
सोचेजस्तो परिणाममा नपुग्नु वा असफल हुनु।

सम्बन्धित शब्दहरू