ओल्किनु
Romanized: olkinu
बिहेमा दमाईंहरूले जन्तीलाई बाजागाजा बजाई साथ लिएर जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
बिहेमा दमाईंहरूले जन्तीलाई बाजागाजा बजाई साथ लिएर जानु।