ओल्चिनु

Romanized: olchinu, olcinu

कसैलाई हेपेर, होच्याएर कुरा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [ओल्सिनु]

१.
कसैलाई हेपेर, होच्याएर कुरा गर्नु।
२.
हे. ओल्छिनु।
३.
कसैलाई अलग गर्नु; छुट्याउनु।

सम्बन्धित शब्दहरू