उकल्चिनु
Romanized: ukalchinu, ukalcinu
एक पटक निको भइसकेको घाउखटिरा, रोग आदि फेरि उल्टिनु; घाउखटिरा छिटै निको नभएर गहिरिँदै र फराकिँदै जानु; उकुच… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
एक पटक निको भइसकेको घाउखटिरा, रोग आदि फेरि उल्टिनु; घाउखटिरा छिटै निको नभएर गहिरिँदै र फराकिँदै जानु; उकुच पल्टनु ।