ओल्छिनु
Romanized: olchhinu, olchinu
सागपात आदि हरियो तरकारी घिउतेलमा वा त्यसै ओइरिएर केही ओल्टाइपल्टाइ पार्दा पाकेजस्तो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [√ ओल्सिनु]
1
सागपात आदि हरियो तरकारी घिउतेलमा वा त्यसै ओइरिएर केही ओल्टाइपल्टाइ पार्दा पाकेजस्तो हुनु।