उल्छिनु

Romanized: ulchhinu, ulchinu

कुनै फलफूल आदिको बोक्रा छोडिनु; बोक्रा नङ्गिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [तुलना, तुलनीय हिन्दी हिलक = बोक्रा]

1
कुनै फलफूल आदिको बोक्रा छोडिनु; बोक्रा नङ्गिनु।

सम्बन्धित शब्दहरू