ओल्छ्‌याउनु

Romanized: olchhyaaunu, olchhyaunu, olchyaaunu, olchyaunu

सागपात आदि हरिया तरकारी घिउतेलमा वा त्यसै ओइरिएर केही बेर ओल्टाइपल्टाई गरी पाकेजस्तो बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
सागपात आदि हरिया तरकारी घिउतेलमा वा त्यसै ओइरिएर केही बेर ओल्टाइपल्टाई गरी पाकेजस्तो बनाउनु।

सम्बन्धित शब्दहरू