ओछ्‌याउनु

Romanized: ochhyaaunu, ochhyaunu, ochyaaunu, ochyaunu

सुकुल, गुन्द्री वा अन्य ओछ्याउने जमिन, खाट आदिमा बिछ्‌याउनु; ओछ्‌यान फिंजाउनु, पसार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सुकुल, गुन्द्री वा अन्य ओछ्याउने जमिन, खाट आदिमा बिछ्‌याउनु; ओछ्‌यान फिंजाउनु, पसार्नु।
२.
युद्ध आदिमा धेरै मानिसलाई धमाधम मारेर सोतर पार्नु।

सम्बन्धित शब्दहरू