ओछ्‌याउने

Romanized: ochhyaaune, ochhyaune, ochyaaune, ochyaune

सुबिस्तासाथ बस्न वा सुत्नका निम्ति बनाइएको वस्तु (सुकुल, गुन्द्री, डसना इ.); ओछ्यान; बिछ्‌यौना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सुबिस्तासाथ बस्न वा सुत्नका निम्ति बनाइएको वस्तु (सुकुल, गुन्द्री, डसना इ.); ओछ्यान; बिछ्‌यौना।
२.
(विशेषण) बिछ्‌याउने; ओछ्याइने।

सम्बन्धित शब्दहरू