ओछ्याउने
Romanized: ochhyaaune, ochhyaune, ochyaaune, ochyaune
सुबिस्तासाथ बस्न वा सुत्नका निम्ति बनाइएको वस्तु (सुकुल, गुन्द्री, डसना); ओछ्यान; बिछ्यौना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [ओछ्यान]
१.
सुबिस्तासाथ बस्न वा सुत्नका निम्ति बनाइएको वस्तु (सुकुल, गुन्द्री, डसना); ओछ्यान; बिछ्यौना।
२.
बिछ्याउने; ओछ्याइने।