ओछ्यान

Romanized: ochhyaana, ochhyaan, ochhyana, ochhyan

खाट, भुइँ आदिमा बस्न वा सुत्नका लागि फैलाइने वस्तु (गुन्द्री, दरी, डसना, गलैंचा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
खाट, भुइँ आदिमा बस्न वा सुत्नका लागि फैलाइने वस्तु (गुन्द्री, दरी, डसना, गलैंचा इ.)।
२.
उक्त वस्तुहरूमध्ये खास गरी डसना; बिछौना।

सम्बन्धित शब्दहरू