छ्यान

Romanized: chhyaana, chhyaan, chhyana, chhyan

समय र परिस्थितिलाई बुझ्ने विचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षण]

१.
समय र परिस्थितिलाई बुझ्ने विचार।
२.
उचितअनुचित ठहराएर निर्णय लिन सक्ने विवेक ।
३.
राम्रोनराम्रो छुट्ट्याउन गरिने विवेक।

सम्बन्धित शब्दहरू