छ्यान्नब्यान्न

Romanized: chhyaannabyaanna, chhyaannabyaann, chhyaannabyanna, chhyannabyaanna

कुनै बस्तुभाउ, चिजबिज आदि जथाभाबी अव्यवस्थित हिसाबले छरिएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छिन्नभिन्न]

१.
कुनै बस्तुभाउ, चिजबिज आदि जथाभाबी अव्यवस्थित हिसाबले छरिएको अवस्था।
२.
(क्रियाविशेषण) त्यस्तो अवस्थामा पुग्ने वा पुऱ्याउने गरी।

सम्बन्धित शब्दहरू