छ्यानब्बे

Romanized: chhyaanabbe, chhyanabbe, chyaanabbe, chyanabbe

छ र नब्बे बराबरका सङ्ख्या वा अङ्कको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत षट्नवति]

१.
छ र नब्बे बराबरका सङ्ख्या वा अङ्कको।
२.
छ र नब्बे जोड्दा हुने सङ्ख्या; पन्चान्नब्बेपछिको सङ्ख्या।

सम्बन्धित शब्दहरू