चौरानब्बे
Romanized: chauraanabbe, chauranabbe, cauraanabbe, cauranabbe
नब्बे र चार जोड्दा हुने सङ्ख्या; (४ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत चउरणब्बइ८ संस्कृत चतुर्नवति]
१.
नब्बे र चार जोड्दा हुने सङ्ख्या; (४ को अङ्क।
२.
(विशेषण)
नब्बेमाथि चार थप्दा हुने सङ्ख्याको; त्यति सङ्ख्यामा पर्ने।