अन्ठानब्बे
Romanized: anthaanabbe, anthanabbe
सन्तानब्बेभन्दा एक बढीको सङ्ख्या; ९८ अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत अट्ठानवे< संस्कृत अष्टानवति]
१.
सन्तानब्बेभन्दा एक बढीको सङ्ख्या; ९८ अङ्क।
२.
नब्बे र आठका योगसङ्ख्याको।