उनानब्बे

Romanized: unaanabbe, unanabbe

असी र नौको योगसङ्ख्या; ८९ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत ऊननवति]

१.
असी र नौको योगसङ्ख्या; ८९ को अङ्क।
२.
असी र नौका योगको।

सम्बन्धित शब्दहरू