उनान्नब्बे

Romanized: unaannabbe, unannabbe

असी र नौको योगसङ्ख्या; ८९ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ऊननवति]

१.
असी र नौको योगसङ्ख्या; ८९ को अङ्क।
२.
(विशेषण) असी र नौका योगसङ्ख्याको; एक कम नब्बे।

सम्बन्धित शब्दहरू