पन्चान्नब्बे

Romanized: panchaannabbe, panchannabbe, pancaannabbe, pancannabbe

पाँच र नब्बेका योगबाट बनेको सङ्ख्या; चौरान्नब्बेपछिको सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पञ्चनवति]

१.
पाँच र नब्बेका योगबाट बनेको सङ्ख्या; चौरान्नब्बेपछिको सङ्ख्या।
२.
(विशेषण) नब्बे र पाँचका योगको।

सम्बन्धित शब्दहरू