एकान्नब्बे
Romanized: ekaannabbe, ekannabbe
नब्बे र एकको योगबाट बनेको सङ्ख्या; (१ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नब्बे र एकको योगबाट बनेको सङ्ख्या; (१ को अङ्क।
२.
(विशेषण)
नब्बे र एकको योगबाट बनेको।