अन्ठान्नब्बे

Romanized: anthaannabbe, anthannabbe

सन्तान्नब्बेभन्दा एक बढीको सङ्ख्या; ९८ अङ्कद्वारा जनाइने गन्तीको परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सन्तान्नब्बेभन्दा एक बढीको सङ्ख्या; ९८ अङ्कद्वारा जनाइने गन्तीको परिमाण।
२.
(विशेषण) नब्बे र आठका योगसङ्ख्याको।

सम्बन्धित शब्दहरू