पन्चानब्बे

Romanized: panchaanabbe, panchanabbe, pancaanabbe, pancanabbe

पाँच र नब्बेका योगबाट बनेको सङ्ख्या; ९५ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत पञ्चनवति]

१.
पाँच र नब्बेका योगबाट बनेको सङ्ख्या; ९५ को अङ्क।
२.
नब्बे र पाँचका योगको।

सम्बन्धित शब्दहरू