त्रियानब्बे
Romanized: triyaanabbe, triyanabbe
नब्बे र तीनको योगसङ्ख्या; ९३ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत त्रिनवति]
१.
नब्बे र तीनको योगसङ्ख्या; ९३ को अङ्क।
२.
(विशेषण)
नब्बे र तीनका योगसङ्ख्याको।