बयानब्बे

Romanized: bayaanabbe, bayanabbe

नब्बे र दुईको योगबाट बनेको सङ्ख्या; एकानब्बेपछिको सङ्ख्या; ९२-को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत द्विनवति]

१.
नब्बे र दुईको योगबाट बनेको सङ्ख्या; एकानब्बेपछिको सङ्ख्या; ९२-को अङ्क।
२.
(विशेषण) नब्बे र दुईको योगसङ्ख्याको।

सम्बन्धित शब्दहरू