सन्तानब्बे
Romanized: santaanabbe, shantaanabbe, shantanabbe, santanabbe
छ्यानब्बेपछिको सङ्ख्या वा गन्ती; ९७-को अङ्कक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत सत्तनवई]
१.
छ्यानब्बेपछिको सङ्ख्या वा गन्ती; ९७-को अङ्कक।
२.
(विशेषण)
नब्बे र सात जोड्दा हुने सङ्ख्याको।